निर्णय कार्यान्वयन सम्बन्धमा।

Body

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौ "मिलेर फालौं भ्रष्टाचारको जालो सुशासन प्रबर्द्धनमा गरौं हातेमालो” अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको (मिति २०७९/१०/२८ गते) उपलक्ष्यमा सुशासन प्रतिको ऐक्यवद्धता र भ्रष्टाचारप्रतिको खबरदारीको लागि सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौ। भ्रष्टाचारजन्य क्रियाकलाप भएको जानकारी भएमा तपसिल वमोजिमको माध्यमवाट आयोगमा उजुरी गरिदिनुहुन समेत अनुरोध गर्दछौं। 

दस्तावेज